सेवा प्रवेश तथा सेवाकालीन तालिम नलिएका कर्मचारीहरुका लागि ७ (सात) दिने क्षमता विकास तालिम (सहायक चौथो/पाँचौ)
आवेदन : 2026-09-03 – 2026-09-09
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, सुर्खेत
धेरै सोधिएका प्रश्नहरू
आवेदन दिने तरिका
तोकिएको योग्यता र शर्त पुगेका उम्मेदवारहरुले प्रतिष्ठानको अनलाइन तालिम व्यवस्थापन प्रणाली https://kpta.karnali.gov.np/tmsमार्फत् आवेदन दिनुपर्नेछ ।
प्रकृया
नयाँ खाताको सिर्जना गर्ने तरिका
• सो प्रकृयाका लागि https://kpta.karnali.gov.np/tms ब्राउजरमा खोल्ने,
• नयाँ प्रयोगकर्ता दर्ताका लागि दर्ता गर्नुहोस भन्ने बटनमा क्लिक गर्ने,
• त्यसमा आवश्यक रहेका विवरणहरु नाम थर इमेल ठेगाना मोबाइल नम्बार एवं पासवर्ड राख्नुहोस अनि खाता दर्ता गर्नुहोस भन्ने बटनमा क्लिक गरि खाताको सिर्जना गर्ने,
खाता सिर्जना पश्चात फाराम भर्ने तरिका
• https://kpta.karnali.gov.np/tms मा गई इमेल ठेगाना र पासवर्ड राखि लगइन गर्नुहोसमा क्लिक गर्ने,
• सुरुमा ड्यासबोर्ड खुल्छ ड्यासबोर्डको बायाँपट्टी मेरो प्रोफाइल बटनमा गई आफ्ना व्यक्तिगत तथा पेशागत विवरण भर्नुका साथै आवश्यक कागजपत्र अपलोड गर्ने,
• आगामी प्रशिक्षण सत्रहरुमा गई सेवाकालीन तालिम कार्यक्रम छनोट गर्ने,
• त्यहाँ आवश्यक कागजपत्रहरु अपलोड गरी पेस गर्ने बटनमा क्लिक गर्ने।
KPTA बाट भविष्यमा प्रदान हुने तालिमको जानकारी KPTA को वेभसाईटमा रहेको सूचनाहरुबाट प्राप्त गर्न सकिन्छ ।
KPTA बाट भविष्यमा प्रदान हुने तालिमको प्रशिक्षार्थीहरुले तालिक व्यवस्थापन प्रणाली(TMS)मा गई नयाँ प्रशिक्षार्थीको रुपमा युजर दर्ता गरि आफ्नो पुर्ण विवरण भरी आवश्यक तालिक छनौट गरी सहभागी हुने सेवा लिन सकिन्छ । वेभसाइटः kpta.karnali.gov.np/tms
तालिम विवरण
Loading...
विवरण लोड हुँदै...
सुरु मिति:
अन्त्य मिति:
आवेदन सुरु:
आवेदन अन्त्य:
स्थान:
हल:
स्थिति:
विवरण:
विवरण लोड गर्न असफल भयो। कृपया पुन: प्रयास गर्नुहोस्।