सहायकस्तरका कर्मचारीहरुको लागि ४० दिन (१८० घण्टा) कार्यलय सञ्चालन तथा व्यवस्थापन बिषयक सेवाकालिन तालिम मिति २०७८ मंसिर २६ गते उद्घाटन सम्पन्न भएको छ।